Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

Share:WhatsAppFacebookX (Twitter)Telegram
धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौँ । काभ्रे जिल्लाको धुलिखेल नगरमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण गर्न आज सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरेका हुन् । सम्झ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा पल्स अवधि दोब्बर, ३० बाट ६० सेकेन्ड कायम
Economy & BusinessJust now

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा पल्स अवधि दोब्बर, ३० बाट ६० सेकेन्ड कायम

नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ । यसअघि ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा ...

अर्थडबली
भारतसँगका समझदारी कार्यान्वयन भए भारतीय पर्यटक दोब्बर बनाउन सकिने पर्यटन व्यवसायीको दाबी
Economy & BusinessJust now

भारतसँगका समझदारी कार्यान्वयन भए भारतीय पर्यटक दोब्बर बनाउन सकिने पर्यटन व्यवसायीको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्न सके नेपाल आउने भारतीय पर्यटकको संख्या दोब्बर बनाउन सकिने पर्यटन व्यवसायीले बताएका छन् । अयोध्या–जनकपुर रेल सेवा र भैरहवाको दुईतर्फी हवाई रुट सञ्चालनले नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने उनीहरूको भनाइ छ । होटल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपा… ...

आर्थिक न्यूज
'अटो इडीआईएस'को तयारी गर्दै बोर्ड, क्लोज आउटको समस्या हट्ने
Economy & BusinessJust now

'अटो इडीआईएस'को तयारी गर्दै बोर्ड, क्लोज आउटको समस्या हट्ने

काठमाडौं । क्लोज आउटको समस्या हटाउन स्वचालित इडीआईएस (अटो इडीआईएस) प्रणाली लागू गर्ने तयारी अघि बढेको छ । धितोपत्र बिक्री गरेपछि समयमै इडीआईएस गर्न नसक्दा लगानीकर्ताले तिर्नुपर्ने क्लोज आउटको समस्या समाधानका लागि सीडीएस एन्ड क्लियरिङ  (सीडीएससी) ले अध्ययन प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा बुझाएको छ । प्रस्तावित प्रणाली कार्यान्वयन भएमा लगानीकर्ताले बिक्री गरेको … ...

आर्थिक न्यूज
नेपाल-भारत व्यापारलाई परम्परागत कारोबारबाट नवप्रवर्तनमा रूपान्तरण गर्नुपर्छ : अध्यक्ष अग्रवाल
Economy & BusinessJust now

नेपाल-भारत व्यापारलाई परम्परागत कारोबारबाट नवप्रवर्तनमा रूपान्तरण गर्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै रणनीतिक, लगानीमा आधारित तथा उत्पादनमुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताएका छन् । नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा ध… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement