Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पोखराको हिमालयन हाइडअवे रिसोर्टलाई ‘उत्कृष्ट नयाँ होटल’को अवार्ड

पोखराको हिमालयन हाइडअवे रिसोर्टलाई ‘उत्कृष्ट नयाँ होटल’को अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखराको हिमालयन हाइडअवे रिसोर्टलाई ‘उत्कृष्ट नयाँ होटल’को अवार्ड

१२ कात्तिक, पोखरा । पोखराको कास्कीकोटमा अवस्थित हिमालयन हाइडअवे रिसोर्टलाई द सेन्टारा कलेक्सनले दक्षिण एसियाली पर्यटन अवार्ड्स (साटा)मा उत्कृष्ट नयाँ होटलको अवार्ड प्रदान गरेको छ । माल्दिभ्समा अक्टोबर ८ मा आयोजित समारोहमा रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो । सन् २०२६ फेब्रुअरी ६ देखि सञ्चालनमा आएको रिसोर्टले एक वर्ष नपुग्दै अन्तर्राष्ट्रियस्तरको सम्मान प्राप्त गरेको हो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु
OthersJust now

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसले ठूलो ड्रोन आक्रमण गरेको छ । आक्रमणका बेला यात्रुहरू स्टेसनमा रोकिराखिएको रेलमा चढिरहेका थिए । ...

अनलाइन खबर
कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित
OthersJust now

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको विराटनगरले लोकेश बमको आक्रामक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उनले ५२ बलमा ८७ रन बनाए। उनको इनिङ्समा ३ चौका ...

पर्दाफास
बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
OthersJust now

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play