काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु र पक्षीको अवैध चोरीशिकार हुने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वर्षेनी ठूलो सङ्ख्यामा त्यस्ता पासो नियन्त्रणमा लिई हटाउने गरे पनि वन्यजन्तुको चोरीशिकार रोकिएको छैन । आयोजना कार्यालयको आँकडा अनुसार गत आव २०८२–०८३ मा मात्र संरक्षण क्षेत्रभित्रबाट ३४३ पासो हटाइएको थियो । आव २०८१–०८२ मा १७३ […]
‘पासो’ थापेर चोरीशिकारी, वन्यजन्तुको संरक्षणमा चुनौती थपियो

Read Complete Original Article
Published originally on लोकपथ






