पालाम सम्राट नेम्बाङको ‘इक्किसुम इक्ला’ को लोकापर्ण

सुनसरी । पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ को लोकापर्ण भएको छ । शनिबार धरानमा आयोजित समारोहमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले धुप बाल्दै च्याब्रुङ बजाएर 'इक्किसुम इक्ला' को लोकापर्ण गरेका हुन् इक्किसुम इक्ला सिरिजंगा लिपि र देवनागरी लिपि प्रयोग गरेर लेखिएको छ । संग्रहभित्र पालामसहित याक्थुङ लिम्बू समुदायले विभिन्न अवसरमा गाउने हक्पारे, ख्यालीहरू…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधनको तयारी
सरकारले श्रम बजारमा देखिएका नयाँ स्वरूप र श्रमिकका बदलिँदा समस्या सम्बोधन गर्न श्रम ऐन, २०७४ संशोधनको प्रक्रिया अघि बढाएको छ । गिग वर्कर, प्लेटफर्म वर्कर, नोम्याड भिसामा नेपाल आउने विदेशी श्रमिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत कानुनी दायरामा समेट्ने गरी ऐन संशोधन गर्न लागिएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले चालु आर्थिक वर्षभित्रै ऐन संशोधन गर्ने तयारी गरेको छ । ...

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’
रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सक सहित प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् । ...

भोलि दिउँसो तीन घन्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ । ...



