Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

‘पाकिस्तानको बाढी पुन:स्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पाकिस्तानको बाढी पुन:स्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
Photo / Coverage: काठमाण्डुपाटी

टर्की – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुन:स्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताएका छन् । कोप–३१ सम्मेलन स्थलमा रहेको पाकिस्तान प्याभिलियनमा शनिबार आयोजित ‘समुदायको नेतृत्वमा तथ्यांकमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उनले बाढी प्रभावितको पुन:स्थापनाका लागि नेपालले […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सङ्घीयताका १० वर्षमा भएको विकास सामान्य होइन : मुख्यमन्त्री शाही
Latest NewsJust now

सङ्घीयताका १० वर्षमा भएको विकास सामान्य होइन : मुख्यमन्त्री शाही

मुगु । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयता कार्यान्वयनपछि दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा समेत उल्लेख्य विकास भएको बताएका छन् । सङ्घीयताकै कारण प्रदेश र स्थानीय सरकारको अग्रसरतामा दुर्गम क्षेत्रमा स्वास्थ्य र... ...

रातोपाटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि
Latest NewsJust now

पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि

काठमाडौं । भारतले पाकिस्तानलाई एक विकेटले पराजित गर्दै यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो । यससँगै भारतले नवौँ पटक प्रतियोगिताको उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । पाकिस्तानका उस्मान ...

कर्पोरट खबर
जनताको सुझाव लिएर कानुन बनाउँछौँ : सभामुख अर्याल
Latest NewsJust now

जनताको सुझाव लिएर कानुन बनाउँछौँ : सभामुख अर्याल

हेटौँडा । सभामुख डोलप्रसाद अर्यालले जनताको आवश्यकता, देशको भूगोल र सरोकारवालाको सुझावका आधारमा कानुन निर्माण गर्ने बताएका छन् । पुराना कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्दा सम्बन्धित पक्षसँग पर्याप्त संवाद... ...

रातोपाटी
निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण
Latest NewsJust now

निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण

जनकपुरधाम । स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको राजर्षि जनक विश्वविद्यालयले अन्ततः आफ्नै भवन पाएको छ । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो । सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयको स्वामित्वमा हस्तान्तरण गरिएको छ । भवन प्राप्त भएसँगै विश्वविद्यालयलाई शैक्षिक तथा प्रशासनिक गतिविधि आफ्नै पूर्वाधारबाट सञ्चालन गर्ने बाटो खुलेको छ । विश्वविद्यालय र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play