Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

सङ्घीयताका १० वर्षमा भएको विकास सामान्य होइन : मुख्यमन्त्री शाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
सङ्घीयताका १० वर्षमा भएको विकास सामान्य होइन : मुख्यमन्त्री शाही
Photo / Coverage: रातोपाटी

मुगु । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयता कार्यान्वयनपछि दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा समेत उल्लेख्य विकास भएको बताएका छन् । सङ्घीयताकै कारण प्रदेश र स्थानीय सरकारको अग्रसरतामा दुर्गम क्षेत्रमा स्वास्थ्य र...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि
Latest NewsJust now

पाकिस्तानलाई हराउँदै भारतले जित्यो नवौँ पटक यू–१९ एसिया कपको उपाधि

काठमाडौं । भारतले पाकिस्तानलाई एक विकेटले पराजित गर्दै यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो । यससँगै भारतले नवौँ पटक प्रतियोगिताको उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । पाकिस्तानका उस्मान ...

कर्पोरट खबर
‘पाकिस्तानको बाढी पुन:स्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
Latest NewsJust now

‘पाकिस्तानको बाढी पुन:स्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

टर्की – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित समुदायको पुन:स्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको बताएका छन् । कोप–३१ सम्मेलन स्थलमा रहेको पाकिस्तान प्याभिलियनमा शनिबार आयोजित ‘समुदायको नेतृत्वमा तथ्यांकमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उनले बाढी प्रभावितको पुन:स्थापनाका लागि नेपालले […] ...

काठमाण्डुपाटी
जनताको सुझाव लिएर कानुन बनाउँछौँ : सभामुख अर्याल
Latest NewsJust now

जनताको सुझाव लिएर कानुन बनाउँछौँ : सभामुख अर्याल

हेटौँडा । सभामुख डोलप्रसाद अर्यालले जनताको आवश्यकता, देशको भूगोल र सरोकारवालाको सुझावका आधारमा कानुन निर्माण गर्ने बताएका छन् । पुराना कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्दा सम्बन्धित पक्षसँग पर्याप्त संवाद... ...

रातोपाटी
निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण
Latest NewsJust now

निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण

जनकपुरधाम । स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको राजर्षि जनक विश्वविद्यालयले अन्ततः आफ्नै भवन पाएको छ । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो । सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयको स्वामित्वमा हस्तान्तरण गरिएको छ । भवन प्राप्त भएसँगै विश्वविद्यालयलाई शैक्षिक तथा प्रशासनिक गतिविधि आफ्नै पूर्वाधारबाट सञ्चालन गर्ने बाटो खुलेको छ । विश्वविद्यालय र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play