काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले पनि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्ससामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमा…
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






