काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रको जग्गामा सञ्चालित पशुपति गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिको दाबी हटाउने बाटो खुला गरिदिएको छ। सर्वोच्चले उच्च अदालत पाटनको फैसला सदर गर्दै धर्मशालाले चर्चेको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समित…
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, मारवाडी सेवा समितिको मोही हक अस्वीकार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






