पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा

१ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ । तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दशैँ–तिहारको समय व्यस्त पर्यटकीय सिजन पनि हो । मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले […] The post पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

जिली होल्डिङले सन् २०२७ को उत्तरार्धदेखि विदेशमा बिक्री हुने मोडलहरूमा गुगल सर्भिसेज उपलब्ध गराउने
जिली होल्डिङ ग्रुपले गुगलसँग विश्वव्यापी रणनीतिक साझेदारी गरेको छ। यस सम्झौता अन्तर्गतको पहिलो मोडल सन् २०२७ को उत्तरार्धमा सार्वजनिक गर्ने योजना छ। शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा उक्त समूहले जनाए अनुसार, डिजिटल ककपिटको क्षमता विस्तार गर्नका लागि आफ्ना विभिन्न मोडलहरूमा ‘गुगल अटोमोटिभ सर्भिसेस’ समावेश गरिनेछ। पहिलो मोडल चीन र अमेरिका बाहिरका बजारहरूका लागि लक्षित रहेको छ। यद्यपि, यसको बजार प्रवेश भने उत्पादन ...

तेस्रो त्रैमासिकमा स्मार्टफोनको ढुवानीमा २० प्रतिशतले गिरावट आएको ओम्डियाको रिपोर्ट
ओम्डियाको अनुसन्धान अनुसार, तेस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कमी आएको छ। यो प्रारम्भिक तथ्याङ्क यसअघि सार्वजनिक भएको आईडीसीको बजार अनुसन्धानसँग धेरै हदसम्म मेल खान्छ। साथै, दोस्रो त्रैमासिकमा देखिएको ६ प्रतिशतको गिरावटको तुलनामा यो निकै तीव्र कमी हो। भारत, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकालगायतका विभिन्न क्षेत्रमा हालैका साताहरूमा देखिएको गिरावटले पनि यस तथ्यलाई पुष्टि गर्छ। यस ऐतिहासिक ...

सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने
सामसङ हेल्थको स्लीप कोचिङ शुरु गर्न अब तीन दिनको डाटा भए पुग्ने भएको छ। सामसङ हेल्थले केही वर्षदेखि स्लीप कोचिङ सुविधा दिँदै आएको छ। तर यो सुविधा प्रयोग गर्न एक महिनाभित्र लगातार सात दिनको निद्रासम्बन्धी तथ्याङ्क आवश्यक पर्थ्यो। नयाँ अपडेटसँगै प्रयोगकर्ताले छिटो स्लीप कोचिङ सुरु गर्न सक्नेछन् र आफ्नो निद्राअनुसार व्यक्तिगत सुझाव पाउनेछन्। यो अपडेटमा धावकका लागि केही नयाँ सुविधा पनि थपिएका ...


