पत्रकारलाई विनापूर्जी पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास: एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गरेका छन्। शुक्रबार मिडियाको समाचार कक्षमा सादा पोशाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई घरपकड गरिरहेको सन्दर्भमा पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएका हुन्। पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणम...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो ...

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू
तेहरान। इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई पुनः युद्धमा नफर्कन चेतावनी दिएका छन्। इरानको वर्तमान प्रशासनको आलोचना गर्दै आएका अमेरिका र इजरायलले सम्भावित सैन्य आक्रमणको धम्की दिएपछि खामेनीले यस्तो चेतावनी दिएका हुन् । शनिबार उनको आधिकारिक वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमा शत्रु राष्ट्रले पुनः सैन्य वा आतङ्कवादी आक्रमण गरे त्यसको जवाफ दिने समय र परिस्थिति इरानले नै निर्धारण गर्ने उल्लेख ...

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित
काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिएबापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। शब्दयात्रा प्रकाशनले शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा... ...

सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा
सरकार वा पार्टीले आलोचकलाई झन्झट ठान्दा उनीहरूलाई सोध्नुपर्छ: नागरिकको भूमिका ताली बजाउनुमा सीमित छ ? लोकप्रियताले जवाफदेही हुनु नपर्ने छुट दिन्छ? ...


