Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/न्युयोर्कसँग इन्टर मियामी स्तब्ध

न्युयोर्कसँग इन्टर मियामी स्तब्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्युयोर्कसँग इन्टर मियामी स्तब्ध

काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा आइतबार आरबी न्युयोर्क एफसीसँग २–० ले पराजित भएको छ । स्पोर्ट्स इलस्ट्रेटेड रंगशालामा घरेलु टोली न्युयोर्कलाई जित दिलाउन इमिल फोर्सबर्गले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । खेलको सातौँ मिनेटमै मियामीका मिडफिल्डर क्यासिमिरोबाट आत्मघाती गोल हुनपुग्दा न्युयोर्कले अग्रता लिएको थियो । इन्जुरी समयमा फोर्सबगले न्युयोर्कको अग्रता दोब्बर बनाए । खेलमा बलियो पकड जमाए पनि मियामी आक्रमणमा भने कमजोर देखिएको थियो । टोलीको ९ मध्ये मात्र एक प्रहार टार्गेटमा थियो । जितसँगै ३१ खेलबाट ३९ अंक जोडेको न्युयोर्क इस्टर्न कन्फिरेन्सको १३औँ स्थानमा छ । पराजित मियामी समान खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बाढीले खोस्यो खुसी: सुनसान बन्यो सेतीबेनी बजार
ताजा खबरJust now

बाढीले खोस्यो खुसी: सुनसान बन्यो सेतीबेनी बजार

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), कात्तिक ८ गते । सधैँ चलनचल्तीको सेतीबेनी बजार यो पटकको दशैँमा सुनसान रह्यो । चाडपर्वका बेला व्यापारी र तीर्थालु भक्तजनको ठुलो भिड रहने सेतीबेनीमा... ...

गोरखापत्र
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’
ताजा खबरJust now

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’

डडेल्धुरा। अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराईले पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक २५ हजार रुपैयाँ बचाउँछन् । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका छन् । घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न ...

नेपालन्युज
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
ताजा खबरJust now

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस... ...

रातोपाटी
हेर्नुहोस् साताका ७ तस्बिर
ताजा खबरJust now

हेर्नुहोस् साताका ७ तस्बिर

काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - बाढीले टुटाएको सम्बन्ध जोड्दै त्रिशूलीको झोलुङ्गे पुल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play