Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले न्यायपालिकामा ‘करियर जज’को प्रतिनिधित्व बढाउनुपर्ने र विषयविज्ञताका आधारमा इजलास गठन गर्दा विगतका विकृति दोहोरिन दिन नहुने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश चन्द्रबहादुर सारूसँग प्रश्न गर्दै पुनले न्याय सेवामा लामो अनुभव हासिल गरेका न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने अभ्यास…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकार सञ्चालनमा बाधक बन्दैनौँ, पार्टीभित्रको बेथिति र अराजकता सहन्न : रवि लामिछाने
OthersJust now

सरकार सञ्चालनमा बाधक बन्दैनौँ, पार्टीभित्रको बेथिति र अराजकता सहन्न : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार सञ्चालनमा बाधक नबन्ने तर देशमा विधिको शासन स्थापना गर्न र बेथिति अन्त्य गर्न निरन्तर सचेत रहने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टी संगठन र सरकारबीच कुनै द्वन्द्व नरहेको स्पष्ट पारे । उनले कार्यकर्तालाई मर्यादा र सुसंस्कृत राजनीतिक संस्कार अपनाउन निर्देशन दिँदै पार्टी र सरकारले नागरिकको ...

पर्दाफास
रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ
OthersJust now

रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गरी अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरेका छन् । शुक्रबार चितवनमा आफ्नो धारणा राख्दै उनले अदालतका विषयमा सुनेका भरमा वा लेखिएका आधारमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयता कमजोर हुने बताएका हुन् । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसलगायतका संस्थाहरू कमजोर भए समग्र ...

पर्दाफास
सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत
OthersJust now

सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत

२० कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। सरकारमा जाने विषयमा विभिन्न अड्कलबाजी चलिरहेका बेला अध्यक्ष राउतले शुक्रबार सत्ता र मन्त्रालयको लोभमा फस्नुलाई आत्मघाती कदमको संज्ञा दिँदै यस्तो प्रस्टीकरण दिएका हुन्। ‘जनमत पार्टीका सबै सभासद् (सांसद) हरूले राजीनामा दिऊन्, कि सबैले… ...

अनलाइन खबर
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने
OthersJust now

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदा अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर राख्न केन्द्रीय बैंकले भनेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play