Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ

नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ

सुनसरी। इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । उक्त टोलको हनुमान् मन्दिर नजिककै बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए। इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की
ताजा खबरJust now

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको... ...

रातोपाटी
यसरी बनाउन सकिन्छ घरमै पनि मकटेल र ककटेल (भिडियो)
ताजा खबरJust now

यसरी बनाउन सकिन्छ घरमै पनि मकटेल र ककटेल (भिडियो)

काठमाडौँ । दसैँमा मासुका परिकारसँगै पेय पदार्थ पिउने चलन छ । यसमा कोल्ड ड्रिंकदेखि अल्कोहलसम्म पर्छन् । यति मात्र होइन, ककटेल र मकटेल बनाएर समेत पिउन सकिन्छ । बार टेन्डर राज... ...

रातोपाटी
युद्धको छायामा इजरायलको चुनाव
ताजा खबरJust now

युद्धको छायामा इजरायलको चुनाव

जेरुसेलम।हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन्। निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने संकेत समेत दिनेछ। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली समाजमा अझै देखिन्छ। आक्रमणमा मारिएका युवाका तस्बिर ...

नेपालन्युज
भीमफेदीमा गाडी दुर्घटना, ११ जना घाइते
ताजा खबरJust now

भीमफेदीमा गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर । भीमफेदीमा इभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–१ बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा आइतबार ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । घाइतेमध्ये एक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play