Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

नेप्सेमा दोहोरो अंकको पहिरो, कारोबार रकम भने बढेर साढे ४ अर्ब नाघ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेमा दोहोरो अंकको पहिरो, कारोबार रकम भने बढेर साढे ४ अर्ब नाघ्यो
Photo / Coverage: आजको अर्थ

काठमाडौं- साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १२।७९ अंकले घटेर २ हजार ६३६।१० विन्दुमा झरेको हो। बजार घटे पनि कारोबार रकम भने बढेको

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीको निर्देशनः ‘जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू’
Economy & BusinessJust now

ओलीको निर्देशनः ‘जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू’

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरूद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। काठमाडौंमा मंगलबार अखिल नेपाल किसान महासंघको बैठकलाई ...

आजको अर्थ
नेप्सेमा दोहोरो अङ्कको गिरावट, १२ उपसमूह राताम्मे
Economy & BusinessJust now

नेप्सेमा दोहोरो अङ्कको गिरावट, १२ उपसमूह राताम्मे

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.७९ अङ्कले घटेर २ हजार ६३६.१० मा ...

अर्थडबली
१२.७९ अंकले घट्यो सेयर बजार
Economy & BusinessJust now

१२.७९ अंकले घट्यो सेयर बजार

काठमाण्डु- बिदापछि खुलेको सेयर बजार घटेको छ । यसदिन नेप्से १२.७९ अंकले घटेर परिसूचक २६३६ अंकमा कायम भएको छ । आज ४ अर्ब ७३ करोडको कारोबार भयो । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर, […] ...

काठमाण्डुपाटी
विद्युत् निर्यातको सीमा बढाउन भारतसँग नेपालको छलफल, प्रसारण पूर्वाधार र सौर्य ऊर्जा विकासमा सहकार्य हुने
Economy & BusinessJust now

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग नेपालको छलफल, प्रसारण पूर्वाधार र सौर्य ऊर्जा विकासमा सहकार्य हुने

काठमाडौं । नेपालले भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्न भारतीय पक्षसँग छलफल अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको भेटमा विद्युत् व्यापार र ऊर्जा पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो। भेटमा मन्त्री श्रेष्ठले नेपाल–भारतबीचको द्विपक्षीय … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play