काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरूद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। काठमाडौंमा मंगलबार अखिल नेपाल किसान महासंघको बैठकलाई
ओलीको निर्देशनः ‘जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयार रहनू’

Read Complete Original Article
Published originally on आजको अर्थ






