काठमाडौं । जाडो मौसम सुरु भएसँगै चिसो हावा र वातावरणमा आर्द्रताको कमीले स्वास्थ्यसँगै छालामा पनि असर पार्न थाल्छ । विशेषगरी अनुहारको छाला सुख्खा, खस्रो र निस्तेज देखिने समस्या बढ्छ । त्यस्तै, जाडोमा घाममा लामो समय बिताउँदा अनुहारमा ट्यानिङ अर्थात् घामका कारण छालाको रङ गाढा हुने समस्या पनि देखिन सक्छ । यस्तो अवस्थामा धेरै मानिस पार्लर गएर डी–ट्यान उपचार गराउने व…
जाडोमा अनुहारको ट्यानिङ र सुख्खापन हटाउन बेसन, दही र महको फेसप्याक, यसरी घरमै बनाउन सकिन्छ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





