Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते
Photo / Coverage: केन्द्रबिन्दु

सिन्धुली । सिन्धुलीको खुर्कोट नजिकै जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार आज दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो र कति क्षति पुग्यो भन्नेबारे थप विवरण आउन बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?
Latest NewsJust now

कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?

विगतमा महामन्त्रीअन्तर्गत रहेका कतिपय अधिकारसमेत यस महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा ल्याइएको छ । त्यति मात्र होइन, सभापतिको तजबिजी अधिकारसमेत विधानमै व्यवस्था गरेर वरिष्ठ उपसभापतिमातहत ल्याइएको छ । ...

कान्तिपुर
कर सप्ताह सुरु
Latest NewsJust now

कर सप्ताह सुरु

काठमाडौँ, मङ्सिर १ गते । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यस... ...

गोरखापत्र
बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता
Latest NewsJust now

बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता

काठमाडौँ। गत भदौ १० मा भोटेकोशी बाढीबाट विस्थापित विदुर नगरपालिका १ त्रिशूली बजारका बाढीपीडित नागरिकहरू नेपाल विद्युत् प्राधिकरणको जग्गामा बसोबास गर्न थालेका छन् । सरकारले विस्थापितको पुनःस्थापनामा बेवास्ता गरेपछि पीडितहरू... ...

रातोपाटी
चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेहरूको भिड
Latest NewsJust now

चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेहरूको भिड

काठमाडौँ । चिसो मौसम सुरु भएसँगै काठमाडौँका बजारमा न्यानो र बाक्लो कपडा किन्ने ग्राहकको सङ्ख्या बढेको छ । काठमाडौँका असन र इन्द्रचोकलगायतका विभिन्न बजार क्षेत्रमा मानिसहरू जाडो छल्नका लागि बाक्लो कपडा खरिद... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play