Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाली यू–१९ महिला टोलीको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली यू–१९ महिला टोलीको घोषणा
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – भारतसँगको यू–१९ महिला टी–२० क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आगामी १२ देखि २२ नोभेम्बरसम्म सञ्चालन हुने शृंखलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यू–१९ एसिया कप  क्रिकेटमा नेपालसामु पाकिस्तानको २७६ रनको लक्ष्य
SportsJust now

यू–१९ एसिया कप  क्रिकेटमा नेपालसामु पाकिस्तानको २७६ रनको लक्ष्य

काठमाण्डु – ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जीतको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको हो । पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा […] ...

काठमाण्डुपाटी
आईपीएलमा अर्को वर्षदेखि १२ टोली हुन सक्ने, पुणे र वडोदरा सम्भावित सहर
SportsJust now

आईपीएलमा अर्को वर्षदेखि १२ टोली हुन सक्ने, पुणे र वडोदरा सम्भावित सहर

नयाँदिल्ली– इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन् २०२८ देखि दुई नयाँ फ्रेन्चाइजी थप्नेबारे भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले प्रारम्भिक छलफल गरिरहेको छ। प्रस्ताव अघि बढेमा हालका १० टोली बढेर १२ पुग्नेछन्। पुणे र वडोदरालाई नयाँ टोलीका सम्भावित सहरका रूपमा राखिएको छ। तर बीसीसीआईले यसबारे औपचारिक घोषणा गरेको छैन। सहर छनोटबारेको छलफल प्रारम्भिक चरणमै रहेको […] ...

काठमाण्डुपाटी
सुर्खेतमा २३ खेल निश्चित, ५ खेल कर्णाली र ४ लुम्बिनीमा हुने
SportsJust now

सुर्खेतमा २३ खेल निश्चित, ५ खेल कर्णाली र ४ लुम्बिनीमा हुने

काठमाण्डु – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play