नेपाललाई चक्रवात ‘अर्नब’ले दुःख दिने जोखिम छ ?

धान भित्र्याउने चटारोमा रहेका किसानदेखि हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटकसम्मलाई चक्रवात ‘अर्नब’ले चिन्ता थपिदिएको छ । भारतमा कमजोर बन्दै गएको चक्रवातको प्रभाव नेपालमा भने बढ्दै जाँदा भारी वर्षा र हिमपातको जोखिम उच्च बनेको हो । मौसमविद्ले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् भने तीन प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको जोखिमलाई मध्यनजर गर्दै रातो चेतावनी जारी गरिएको छ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’को प्रभावले नेपालभर मौसम बदली भएसँगै भारी वर्षा र हिमपातको जोखिम बढेको...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कम्पनीको कर, शुल्क र जरिबाना मिनाहा सुविधा पुस मसान्तसम्म थप
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था: पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज ...

व्यक्तिगत दौडधुपभन्दा संस्थागत योजनाअनुसार अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा
काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, […] ...

कांग्रेस तन्नेरी बन्दै छ, हामी युवामय बन्यौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् । उनले भने, ‘आज शपथ लिँदै गर्दा नेपाली कांग्रेस तन्नेरी नेपाली कांग्रेस, स्वयं आफैँमा तरुण, तरुण ...


