कम्पनीको कर, शुल्क र जरिबाना मिनाहा सुविधा पुस मसान्तसम्म थप

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था: पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा ला...
Read Complete Original Article
Published originally on फरकधार
Related News

साेमपालकाे नाममा एनपीएलकाे पाँचौ अर्धशतक
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान साेमपाल कामी बनेका छन्। उनले आज विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरे। जसमा २ छ्क्का र ४ चाैका सामेल रहेका छन्। यसअघि आजै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लाेकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लाेकेश अर्धशतक हिर्काउने चाैथाे खेलाडी बने प्रतियोगिताकाे तेस्रो अर्धशतक जनकपुर बाेल्ट्सका ...

मोबाइल चलाउँदै सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर
पछिल्लो समय राति सुत्नुअघि मोबाइल चलाउने बानी धेरै मानिसको दैनिक जीवनको हिस्सा बनेको छ । सामाजिक सञ्जाल हेर्ने, भिडियो चलाउने, समाचार पढ्ने वा साथीभाइसँग कुराकानी गर्ने क्रममा धेरैले घण्टौँ मोबाइलमा बिताउने गरेका छन् । तर, सुत्नुअघि लामो समय मोबाइल चलाउने बानीले निद्रा र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । विशेषज्ञहरूका अनुसार मोबाइलको स्क्रिनबाट निस्कने प्रकाश, विशेषगरी नीलो ...

बिहान उठ्नेबित्तिकै चिया पिउनु राम्रो कि कफी ?
धेरै मानिसको दिन चिया वा कफीबाट सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै एक कप तातो चिया वा कफी पिउने बानी धेरैको दैनिक जीवनको हिस्सा बनिसकेको छ । तर, खाली पेटमा चिया पिउनु राम्रो कि कफी ? स्वास्थ्यका दृष्टिले कुन बढी फाइदाजनक हुन्छ भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार चिया र कफी दुवैका आ–आफ्नै फाइदा छन् । तर, बिहान ...

