काठमाडौं । नेपाली उद्योगले उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि विदेशी संस्थामाथि गर्नुपर्ने निर्भरता घटाउने उद्देश्यसहित सरकारले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। उद्योगको लागत कम गर्ने, परीक्षण तथा प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने र नेपाली उत्पादनप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउने लक्ष्यसहित केन्द्र स्थापना गरिएको हो। त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार उद्योग, व…
नेपालमै गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि प्रत्यायन केन्द्र स्थापना, विदेशी निर्भरता घटाउने लक्ष्य
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






