Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपालका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, देशको हिमाली भू(भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

रास्वपाभित्र बढ्दो निराशाको संकेत
ताजा खबरJust now

रास्वपाभित्र बढ्दो निराशाको संकेत

यस घटनालाई सांसदहरूले आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेको उदाहरणका रूपमा हेर्न सकिएला तर त्यसो गर्दा अर्को प्रश्न उठ्न सक्छ । ...

हाम्राकुरा
भारत छाड्ने आदेशविरुद्ध इमरान खान बम्बे हाईकोर्टमा, निर्णयलाई दिए चुनौती
ताजा खबरJust now

भारत छाड्ने आदेशविरुद्ध इमरान खान बम्बे हाईकोर्टमा, निर्णयलाई दिए चुनौती

मुम्बई । अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानले आफूलाई भारत छाड्न दिइएको नोटिसविरुद्ध शनिबार बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका छन्। उनले उक्त नोटिसलाई मनपरी, गैरकानुनी र असंवैधानिक भएको दाबी... ...

रातोपाटी
दाङको गढवामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास, प्रहरीले थाल्यो अनुसन्धान
ताजा खबरJust now

दाङको गढवामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास, प्रहरीले थाल्यो अनुसन्धान

रूपन्देही । दाङको गढवा गाउँपालिकामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि राति नै अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइनेछ । आइतबार राति मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play