नेपालका जलवायु अनुकूलनसम्बन्धी तीन परियोजना स्वीकृत

काठमाडौं । जलवायु परिवर्तनका असर कम गर्न तथा त्यससँग जुध्ने क्षमता बढाउन नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र स्वीकृत भएका छन् । अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशका स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने परियोजनालाई स्वीकृति दिएको हो । कृषि, वन तथा […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

सामान्य प्रशासनमन्त्री रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मंसिर ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन् । भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । यस्तै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा ...

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत
कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्। बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै... ...

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
विद्युत् विस्तार र सरकारी अनुदानमा साना मिल वितरण भएपछि घरमै कुटानी सुविधा बढ्दा ठूला मिलमा पुग्ने स्थानीयको संख्या घटेको छ। ...

मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसम बदली हुनसक्ने संकेत देखिएको भन्दै किसानलाई मंगलबारभित्र धानबाली भित्र्याउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म देशको मौसम प्रभावित हुनसक्ने विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेखनीय वर्षा भएको छैन। हाल मौसम सामान्य रहे ...


