नेपाल र भारतबिच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने भएको छ। उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्की र भारत सरकारको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाबिच औपचारिक रूपमा हस्ताक्षर तथा आदानप्रदान हुने तय भएको छ। यस...
नेपाल र भारतबीच आयुर्वेद तथा परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य हुने

Read Complete Original Article
Published originally on हेल्थवाणी






