काठमाडौँ । नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा नयाँ अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । यस फिल्ममा दक्षिण कोरियाका निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौँ फिल्म्सका संस्थापक तथा नेपाली सह निर्माता चन्दन झा जोडिएका छन् ।…
नेपाल र कोरियाका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ बन्दै

Read Complete Original Article
Published originally on अनलाइन खबर






