नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध

काठमाडौं । नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको जानकारी गराएको हो ।वेबसाइट र अनलाइन सेवा कहिलेसम्म बन्द रहने भन्ने केही खुलाइएको छैन । ‘नेपाल प्रहरीको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली, अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई पर्नसक्ने असुविधाका लागि क्षमाप्रार्थी छौ,’ प्रहरीले
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह
११ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक […] The post बालबालिका,गर्भवती र ...

एनएमबि बैंक र भिजा बीच ”भिजा डाइरेक्ट टू एकाउन्ट” सेवाका लागि सम्झौता
११ कात्तिक, काठमाडौं। एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग ”भिजा डाइरेक्ट टू एकाउन्ट” (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ । यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ […] The post एनएमबि बैंक ...

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
११ कात्तिक, काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो। उक्त घर कर्जा योजना अन्तर्गत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट […] The post नेपाल बैंकको ...

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव
११ कात्तिक, काठमाडौं। युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न […] The post पोखरामा कात्तिक ...


