पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव

११ कात्तिक, काठमाडौं। युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न […] The post पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

सरकारी निकायलाई ‘Node2Shell’ जोखिमबारे सतर्क गराउन साइबर सुरक्षा केन्द्रले जारी गर्यो विशेष एडभाइजरी
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले Node.js Runtime मा गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि सरकारी निकाय तथा प्रणाली सञ्चालकलाई सुरक्षा अद्यावधिक गर्न आग्रह गरेको छ। केन्द्रले २०८३ आज कात्तिक ११ गते एक साइबर सुरक्षा एडभाइजरी जारी गर्दै (NCSC-1146-115-05) मा Node2Shell (CVE-2026-111497) लगायतका सुरक्षा कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने र प्रणालीमा चलिरहेका कार्यमाथि अनधिकृत नियन्त्रण कायम हुन ...

कामना सेवा बैंकद्वारा फुटसल कप सिजन ६ को टाई-सिट ड्र, जर्सी र एन्थम सार्वजनिक
११ कात्तिक, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई-सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्राण्ड एन्थम सार्वजनिक गर्ने कार्यक्रम कात्तिक ११ गते भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो । […] The post कामना सेवा ...

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव
काठमाडौं । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ ।पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन् । कार्यक्रममा प्रवेश नि:शुल्क रहनेछ ।काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको ...

पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन
चितवनमा शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो। इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्णपालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न निर्देशन दिएको हो। इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियममा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई ...


