Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क

नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क

३० असोज, काठमाडौं। नेपाल टेलिकमले एफटीटीएच (NT Fiber) प्रयोगकर्ताका लागि WiFi 6 प्रविधिसहितका नयाँ वार्षिक इन्टरनेट प्याकेजहरू असोज ३० देखि लागू हुने गरी सार्वजनिक गरेको छ। ३० Mbps देखि २०० Mbps सम्मका प्याकेज र नि:शुल्क जडानको सुविधा उपलब्ध छ। नेपाल टेलिकमले एफटीटीएच (FTTH – Fiber to the Home) सेवा अन्तर्गत एनटी फाइबर (NT Fiber) प्रयोगकर्ताहरूका […] The post नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

टेस्लाले सार्वजनिक गर्यो उड्ने रोडस्टर कार: स्पेसएक्सका थ्रस्टर प्रयोग, हावामा उड्न र घुम्न सक्ने
प्रविधिJust now

टेस्लाले सार्वजनिक गर्यो उड्ने रोडस्टर कार: स्पेसएक्सका थ्रस्टर प्रयोग, हावामा उड्न र घुम्न सक्ने

टेस्लाले बिहीबार रकेटमा प्रयोग हुने प्रविधिजस्ता थ्रस्टर जडित नयाँ डिजाइनको रोडस्टर सार्वजनिक गरेको छ। कम्पनीले विद्युतीय स्पोर्ट्स कारको नयाँ पुस्ताको संस्करण पहिलो पटक देखाएको एक दशकभन्दा बढी समयपछि सन् २०२८ मा यसको उत्पादन सुरु गर्ने जनाएको छ। टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कको रकेट कम्पनी स्पेसएक्ससँगको सहकार्यमा विकसित सेतो रङको दुई सिट भएको यो गाडीले सक्सन प्रणाली प्रयोग गरी एउटा र्‍याम्पमा उल्टो ...

टेक्नोलोजी खबर
अन्तिम समयमा सर्भर क्य्रास: कम्पनी रजिष्ट्रार कार्यालयको चरम लापरबाहीले हजारौँ व्यवसायी मारमा
प्रविधिJust now

अन्तिम समयमा सर्भर क्य्रास: कम्पनी रजिष्ट्रार कार्यालयको चरम लापरबाहीले हजारौँ व्यवसायी मारमा

सरकारले वर्षौ देखि निष्क्रिय रहेका कम्पनीहरूलाई अद्यावधिक (अपडेट) गराउन दिएको शतप्रतिशत जरिमाना छुटको समयावधि सकिनै लाग्दा कम्पनी रजिष्ट्रारको कार्यालयको चरम लापरबाहीका कारण कम्पनी संचालकहरूले सरकारी सुविधा उपयोग गर्न नपाउने अबस्था बनेको छ। सरकारले यही २०८३ असोज मसान्तसम्म निष्कृय कम्पनीहरूलाई अद्यावधिक गर्दा लाग्ने शतप्रतिशत जरिमाना छुट दिने घोषणा गरेको थियो। तर, छुटको म्याद सकिनै लाग्दा कार्यालयको आधिकारिक वेबसाइट तथा अनलाइन प्रणाली पूर्ण ...

टेक्नोलोजी खबर
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
प्रविधिJust now

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्। पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ। यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play