Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Business/निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका छन् । दक्षिण चीनको ग्वाङ्झाउमा भवनका बाहिरी भाग सफा गर्न रोबोट प्रयोग भइरहेको छ । यसअघि मानिसले जोखिम मोलेर गर्दै आएको अग्ला भवनका झ्याल सफा गर्ने काम अहिले रोबोटले गर्न थालेका छन्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
Economy & BusinessJust now

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ / नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ९ट्राभल ...

अर्थडबली
ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड : प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुग्यो
Economy & BusinessJust now

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड : प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुग्यो

काठमाडौं, कात्तिक १५ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले सफलताको यो तथ्य उजागर गरेको छ । नेपालकै स्थापित ब्यवसायी तथा नेपालमा लगानी भित्र्याउने अभियानका एक नायक चन्द्र ढकाल अध्यक्ष र सुरेन्द्रराज रेग्मी प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहनुभएको ग्लोबल आइएमई बैंकले कमाएको ...

जनताटाइम्स
रुसी ड्रोन आक्रमणबाट बच्न युक्रेनी सैनिक ग्यास पाइपलाइनभित्रै दुई महिनासम्म बसे
Economy & BusinessJust now

रुसी ड्रोन आक्रमणबाट बच्न युक्रेनी सैनिक ग्यास पाइपलाइनभित्रै दुई महिनासम्म बसे

काठमाडौं । रुस–युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा रुसी ड्रोन आक्रमणका कारण युक्रेनी सैनिकलाई खुला मैदानमा आवतजावत गर्न कठिन हुँदै गएको छ । ड्रोन र थर्मल इमेजिङ प्रविधिको निगरानीबाट बच्न युक्रेनी सैनिकहरू पुराना ग्यास पाइपलाइनभित्र लुकेर बस्न थालेका छन् । करिब चार फिट चौडाइका यी भूमिगत पाइपलाइनभित्र सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्न… ...

आर्थिक न्यूज
विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, कुन बैंकले कति कमाए ?
Economy & BusinessJust now

विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, कुन बैंकले कति कमाए ?

काठमाडौं– राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play