निजामती सेवा छाड्नेको लहर, १० वर्ष जागिर बाँकी भएकाले पनि दिए राजीनामा

निजामती सेवाका विशिष्ट श्रेणीदेखि राजपत्र अनङ्कित कर्मचारीसम्मले धमाधम राजीनामा दिरहेका छन्। राजीनामा दिनेमा सेवा निवृत्तिनजिक पुगेका कर्मचारीदेखि १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सहसचिव तहका कर्मचारीसम्म छन्। चालु आर्थिक वर्षयता नेपाल प्रशासन सेवाका १० जना सहसचिवले एक वर्षभन्दा बढी जागिर छँदै राजीनामा दिइसकेका छन्। सहसचिवहरू प्रदीपराज अधिकारी, शिवादेवी दाहा...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ...

जलवायु र भू-विपद् न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य गर्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधिको प्रयोग र क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएका छन् । थाइल्यान्डको बैंककमा... ...

जनकपुरमा आबद्ध दुवै पाकिस्तानीले एनपीएल नखेल्ने, विकल्पमा श्रीलंकन र बंगलादेशी अनुबन्ध
जनकपुर बोल्ट्समा आवद्ध दुवै जना पाकिस्तानी खेलाडीले नेपाल प्रिमियर लिग नखेल्ने भएका छन्। अलराउन्डर इफ्तिकार अहमद र बलर हुनेन साह पाकिस्तान क्रिकेट बोर्डको शर्तका कारण एनपीएल नखेलि फिर्ता हुन लागेका हुन्। जनकपुर बोल्ट्सका सीईओ निरोज खतिवडाले उनीहरुको विकल्पमा दुई जना विदेशी खेलाडी अनुबन्ध गर्ने निर्णय भइसकेको पुष्टि गरे। नाम केही समयपछि सार्वजनिक गर्ने बताउँ... ...

श्रीलंकन थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध
• श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। • रथ्नायके बायाँहाते ब्याटर र दायाँहाते तथा बायाँहाते स्पिन बलर हुन्, जसले चार टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ विकेट र ७७ रन बनाएका छन्। • उनले घरेलु तथा अन्य टी–२० प्रतियोगितामा ८८ खेल खेल्दै ९८ विकेट र ६३८ रन बनाएका छन्। ...


