Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नास्डाकमा सूचीकृत समीर मास्केको ‘फ्युजमेसिन्स’को सेयर ९१ प्रतिशत घट्यो, संस्था ८३ लाख डलर घाटामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नास्डाकमा सूचीकृत समीर मास्केको ‘फ्युजमेसिन्स’को सेयर ९१ प्रतिशत घट्यो, संस्था ८३ लाख डलर घाटामा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी फ्युजमेसिन्स इन्कको सेयर मूल्य नास्डाकमा सूचीकरण भएयता ९१ प्रतिशतभन्दा बढी घटेको छ । फ्युजमेसिन्स सन् २०२५ अक्टोबर २४ मा अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएको थियो । सूचीकरण भएको दिन कम्पनीको सेयर प्रतिकित्ता ४ डलरमा बन्द भएको थियो भने कारोबारका क्रममा …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउबारे सरकारले जवाफ दिनुपर्छ : अध्यक्ष लिङ्देन
Economy & BusinessJust now

महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउबारे सरकारले जवाफ दिनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले राप्रपाको भविष्यप्रति निराश नहुन आग्रह गर्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित दीपावली, नेपाल संवत्, छठ त… ...

आर्थिक न्यूज
इन्जिनियरिङ बीमामा नयाँ मापदण्ड प्रस्ताव, ठूला आयोजना बीमा गर्नुअघि स्थलमै पुग्नुपर्ने
Economy & BusinessJust now

इन्जिनियरिङ बीमामा नयाँ मापदण्ड प्रस्ताव, ठूला आयोजना बीमा गर्नुअघि स्थलमै पुग्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्माण तथा पूर्वाधार आयोजनाको इन्जिनियरिङ बीमामा बीमा कम्पनीको जिम्मेवारी बढाउने गरी नयाँ मापदण्ड प्रस्ताव गरेको छ । अब एक करोड रुपैयाँभन्दा बढी बीमांकका निर्माण तथा जडानसम्बन्धी आयोजनाको बीमा गर्नुअघि स्थलगत निरीक्षण गरी जोखिम मूल्यांकन प्रतिवेदन तयार गर्नुपर्नेछ । त्यस्तै, बीमा दाबी भुक्तानी गर्दा बीमितले आफैँ व्यहोर्नुपर्ने रकम अधिकत… ...

आर्थिक न्यूज
दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहितामा जोड
Economy & BusinessJust now

दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहितामा जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले दक्षिण एसियाको दिगो आर्थिक विकास र समृद्धिका लागि संस्थागत सुदृढीकरण तथा सुशासन आवश्यक रहेको बताएका छन् । उनले सार्वजनिक प्रशासनलाई नागरिककेन्द्रित, पारदर्शी र जवाफदेही बनाउँदै राजनीतिक प्रतिबद्धतालाई संस्थागत जवाफदेहितामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार दक्षिण एसियामा सार्वजनिक प्रशासन र सुश… ...

आर्थिक न्यूज
'नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छ'
Economy & BusinessJust now

'नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छ'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् । वैकल्पिक ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play