काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्माण तथा पूर्वाधार आयोजनाको इन्जिनियरिङ बीमामा बीमा कम्पनीको जिम्मेवारी बढाउने गरी नयाँ मापदण्ड प्रस्ताव गरेको छ । अब एक करोड रुपैयाँभन्दा बढी बीमांकका निर्माण तथा जडानसम्बन्धी आयोजनाको बीमा गर्नुअघि स्थलगत निरीक्षण गरी जोखिम मूल्यांकन प्रतिवेदन तयार गर्नुपर्नेछ । त्यस्तै, बीमा दाबी भुक्तानी गर्दा बीमितले आफैँ व्यहोर्नुपर्ने रकम अधिकत…
इन्जिनियरिङ बीमामा नयाँ मापदण्ड प्रस्ताव, ठूला आयोजना बीमा गर्नुअघि स्थलमै पुग्नुपर्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






