सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिएको छ। यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको...
नसर्ने रोग नियन्त्रणमा सरकारको जोड : उपचारभन्दा रोकथाम र जनचेतनालाई प्राथमिकता

Read Complete Original Article
Published originally on हेल्थवाणी






