Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते
Photo / Coverage: हेल्थवाणी

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् । घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका–७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् । घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य सेवामा मटिहानी नगरपालिका जिल्लामै दोस्रो स्थानमा
HealthJust now

स्वास्थ्य सेवामा मटिहानी नगरपालिका जिल्लामै दोस्रो स्थानमा

महोत्तरी । स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य कार्यक्रम कार्यान्वयनको मूल्यांकनमा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष पनि महोत्तरी जिल्लामा दोस्रो भएको छ । स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरले २०८३ साल कात्तिक १२ र १३ गते आयोजना गरेको आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिकाले ७८.२ अंक प्राप्त गर्दै दोस्रो स्थान... ...

हेल्थवाणी
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
HealthJust now

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

काठमाडौं । विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो । जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले प्राकृतिक जलवायु... ...

हेल्थवाणी
बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन र रतन्धो रोक्न भिटामिन ‘ए’ अपरिहार्य
HealthJust now

बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन र रतन्धो रोक्न भिटामिन ‘ए’ अपरिहार्य

काठमाडौं । सरकारले बालबालिकाको समग्र स्वास्थ्य सुरक्षा, पोषण सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ । अभियानअन्तर्गत कात्तिक १७ र १८ गते दुई दिन देशभरका ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई... ...

हेल्थवाणी
आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
HealthJust now

आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play