महोत्तरी । स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य कार्यक्रम कार्यान्वयनको मूल्यांकनमा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष पनि महोत्तरी जिल्लामा दोस्रो भएको छ । स्वास्थ्य कार्यालय महोत्तरी, जलेश्वरले २०८३ साल कात्तिक १२ र १३ गते आयोजना गरेको आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिकाले ७८.२ अंक प्राप्त गर्दै दोस्रो स्थान...
स्वास्थ्य सेवामा मटिहानी नगरपालिका जिल्लामै दोस्रो स्थानमा

Read Complete Original Article
Published originally on हेल्थवाणी






