Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/नवरात्रको सातौँ दिन : शक्तिपीठमा भक्तजनको भीड

नवरात्रको सातौँ दिन : शक्तिपीठमा भक्तजनको भीड

10/17/2026, 5:39:04 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नवरात्रको सातौँ दिन : शक्तिपीठमा भक्तजनको भीड

दुर्गापक्षको सातौँ दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि लामो लाम लागेको छ ।      सामान्य अवस्थामा पनि शनिबार परेका दिन देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भएकाले लामो लाम लागेको हो । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

रिहा भए किशोर श्रेष्ठ, के भयो सहमति ?
राजनीतिJust now

रिहा भए किशोर श्रेष्ठ, के भयो सहमति ?

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ साइबर ब्यूरोबाट रिहा भएका छन् । समाचारसम्बन्धी विवादमा प्रेस काउन्सिल नेपालमा छलफल गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जनआस्था अनलाइनका प्रबन्ध सम्पादक राजेन्द्र रिमालले जानकारी दिए । रिमालका अनुसार समाचारप्रति असन्तुष्टि भए प्रेस काउन्सिलमा जाने विषयमा उजुरीकर्ता हिमेश पन्त सहमत भएका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरको ...

फरकधार
विश्वकप लिग-२ सिरिज : क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित
राजनीतिJust now

विश्वकप लिग-२ सिरिज : क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो । नेपालका अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । उनले ११२ बलमा चार चौकासहित उक्त रन जोडे । दीपेन्द्रसिंह ऐरीले २७, ईशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ ...

फरकधार
मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
राजनीतिJust now

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय ...

फरकधार
रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको अनुरोध, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
राजनीतिJust now

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको अनुरोध, ट्रम्पको निर्णयप्रति असन्तुष्टि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू अघि बढ्न नदिने निर्णय गरेको केही घण्टापछि जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन् । ह्वाइट हाउसको यस निर्णयले युक्रेनमाथि रुसको आक्रमण तीव्र भइरहेका बेला र जाडो मौसम नजिकिँदै गर्दा युक्रेनको सुरक्षा जोखिम थप ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play