Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै

नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै

10/19/2026, 7:49:39 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै

• नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा महाअष्टमीको कर्म दुई दिन गर्नुपर्ने जनाएको छ। • कात्तिक १ र २ गते दुवै दिन महाअष्टमीको पूजा गर्नुपर्नेछ। • कात्तिक २ गते नव दुर्गामध्येकी देवी महागौरीको पूजा आराधना पनि गर्नुपर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
ताजा खबरJust now

‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै

चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन... ...

रातोपाटी
दसैँले गाउँबस्तीमा बढायो रौनक
ताजा खबरJust now

दसैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, ...

हिमालय टाइम्स
बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते
ताजा खबरJust now

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ... ...

रातोपाटी
बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ
ताजा खबरJust now

बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ

बुटवल । गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेर फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्। २०८२ वैशाख ६ गते पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीमाथि अन्सारीले गोली प्रहार गरेका थिए। घटनापछि उनी भारततर्फ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play