पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा रिहा गरिएको कारागार स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ,’ स्रोतले भन्यो,’ आज बिहान उहाँ यहाँबाट जानु भयो।’ उनी ६५ वर्ष पूरा भएका छन्। आफू जेष्ठ नागरिक भएको र सोही आधारमा कैद मुक्त हुनुपर्ने भन्दै रायमाझीले अदाल...
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर टोपबहादुर रायमाझी रिहा

Read Complete Original Article
Published originally on फरकधार





