काठमाडौं । दार्चुलाका १७ वर्षीय युवा हिमाल बडुले आफूले विकास गरेको सफ्टवेयर जर्मनीको एक कम्पनीलाई एक लाख अमेरिकी डलरमा बिक्री गरेका छन् । कलिलो उमेरमै अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्राविधिक सीप र क्षमता प्रमाणित गरेका बडु अब कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा नयाँ यात्रा सुरु गर्ने तयारीमा छन् ।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत बडुको यो उपलब्धिबारे जानकारी दिएका हुन् । १७ वर्षकै उमेरमा सफ्टवेयर विकास गरी विदेशी कम्पनीलाई बिक्री गर्न सफल हुनु नेपाली युवाक
न उमेर बाधक बन्यो, न भूगोल : १७ वर्षीय हिमालले जर्मनीमा बेचे सफ्टवेयर
Read Complete Original Article
Published originally on आइसिटी समाचार






