Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु
Photo / Coverage: अनलाइन खबर

२३ कात्तिक, काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना भएको छ । आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर ६ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सन्नित्रिवेणि गाउँपालिका–७, कालिकोटका ४१ वर्षीय रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट
OthersJust now

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय गर्न अरब पार्टीहरू ले खेल्न सक्ने निर्णायक भूमिकाबारे विश्लेषण गरेका छन्। आइजेनकोटलाई इजरायली संसद्का ६७ जना सांसदहरूको समर्थन प्राप्त… ...

अनलाइन खबर
जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो
OthersJust now

जुवाखालबाट एकै रात पक्राउ परे ५५ जना, प्रहरी हिरासत भरियो

सुर्खेतमा ५२ प्रहरी परिचालन गरी आधा दर्जन स्थानमा छापा, ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद सुर्खेत, कात्तिक २३ । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एकै रात ५५ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा रातभर सञ्चालन गरिएको प्रहरी अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ...

जनताटाइम्स
तिहारमा मलेखु–मुग्लिङ सडक ठप्प, घर हिडेका यात्रु घण्टौंदेखि अलपत्र
OthersJust now

तिहारमा मलेखु–मुग्लिङ सडक ठप्प, घर हिडेका यात्रु घण्टौंदेखि अलपत्र

काठमाडौं, कात्तिक २३ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डमा ठूलो सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । तिहारको समयमा सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका यात्रुहरू प्रभावित भएका छन् । सोमबार बिहानै धादिङको घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको हो । बिहान सवा १० बजेसम्म पनि पहिरो हटाउन नसक्दा उक्त सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play