काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले देशको राष्ट्रियता, लोकतन्त्रको रक्षा र अग्रगामी रूपान्तरणको मुख्य जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा रहेको बताएका छन्। उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता...
देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा : माधव कुमार नेपाल

Read Complete Original Article
Published originally on रातोपाटी






