प्रधानमन्त्री वालेन्द्र शाहले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि कर्णाली प्रदेशलाई शुभकामना दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आज आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश रंगशालालगायत स्थानमा प्रतियोगिताअन्तर्गतका विभिन्न खेल हुने तालिका सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री शाहले कर्णाली प्रदेशलाई सफलताका लागि शुभकामना दिएका हुन्।...
दिल्ली उड्नुअघि प्रधानमन्त्री : प्रिय कर्णाली! दसौँ राष्ट्रिय खेलकुद सफल आयोजनाका लागि शुभकामना

Read Complete Original Article
Published originally on नेपालखबर






