सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआइजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआइजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि छानबिन गर्न गृहमन्त्रालयले एआइजी अन्जनीकुमार पोखरेलको नेतृत्वमा एक सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले दाहालमाथि बयान समेत लिएर प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारले २५ असोजमा दाहाललाई बर्खास्त गरिएको भन्दै गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तीमार्फत जानकारी गराएका थिए । संवेदनशील सूचना च...
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एआइजीको एक पद रिक्त, बढुवाको दौडमा को-को छन् ?
Read Complete Original Article
Published originally on फरकधार






