काठमाण्डु– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा आज भएको खेलमा आर्मीले बागमतीलाई २–० गोलको अन्तरमा पराजित गरेको हो । पहिलो हाफ बराबरी भएको उक्त खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बूले पहिलो गोल गरेका थिए भने दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा […]
दसौँ राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा आर्मी क्लब विजयी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






