दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए । शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको संख्या एक हजार ९५४ ले घटेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

कोदो खेती घट्दो, पिठोको माग उच्च
जुम्ला । पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्र… ...

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको ...

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, पीसीबीले रोक्यो एनओसी प्रक्रिया
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनै लाग्दा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नेपालमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन आवश्यक पर्ने अनापत्ति प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि पाकिस्तानी खेलाडीको सहभागितामाथि प्रश्न उठेको हो। क्रिकेटसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ईएसपीएनक्रिक… ...

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
काठमाडौँ / धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज ...


