कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला । पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्र…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

चार वर्षमा हिराको मूल्य ५२ प्रतिशत घट्यो, अझै सस्तो हुने सम्भावना; कसरी बन्छ हिरा, बहुमूल्य भन्ने धारणा कसरी बन्यो ?
एजेन्सी । विश्व बजारमा हिराको मूल्यमा उल्लेख्य गिरावट आएको छ। कुनै समय विलासिता, प्रतिष्ठा र प्रेमको प्रतीकका रूपमा चिनिने हिराको मूल्य पछिल्ला चार वर्षमा करिब ५२ प्रतिशतसम्म घटेको छ। प्राकृतिक हिराको मूल्यमा आएको गिरावटसँगै यसको वास्तविक दुर्लभता, बजार मूल्य निर्धारण र भविष्यमा अझै सस्तो हुने सम्भावनाबारे बहस सुरु भएको छ। लामो समयदेखि हिरालाई बहुमूल्य रत्नका रूपमा लिइ… ...
आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । यसैगरी युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ७६ पैसा र ...

आजदेखि एनपीएलको तेस्रो संस्करण : खेलकुदसँगै अर्थतन्त्रमा बढ्दै व्यावसायिक अवसर, डेढ अर्बको कारोबार हुने अनुमान
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताले नेपाली क्रिकेटमा प्रतिस्पर्धा बढाउने मात्र होइन, खेलकुदलाई व्यावसायिक उद्योगका रूपमा विस्तार गर्ने सम्भावना पनि देखाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यस वर्ष प्रतियोगितासँग सम्बन्धित … ...

विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा आवागमन प्रभावित
काठमाडौं । बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी तथा कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक सुचारु रहेको जानकारी दिएको हो । बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं.२, ३ र ९ स्थित नयाँपुल क्षेत्रमा सडक अवर… ...


