बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९ औँ बैठक बस्ने भएको छ । गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन । प्रदेशसभा सचिवालयका अनुसार सूचना बैठक १५ मंसिर दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गरेकी हुन् ।
तीन महिनापछि बागमती प्रदेशसभा बैठक आह्वान, मंसिर १५ गते बस्ने

Read Complete Original Article
Published originally on फरकधार






