Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि
Photo / Coverage: नेपालखबर

मिस युनिभर्स २०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बार्रेटोले जितेकी छन्। सान जुआनमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उनलाई विजेता घोषणा गरिएको हो।  डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो रनर-अप भइन् भने भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनर-अप भइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अभिनेत्री अञ्जना भन्छिन्– ‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ
Latest NewsJust now

अभिनेत्री अञ्जना भन्छिन्– ‘सिन्दुरे जात्रा’ले समाजप्रति प्रश्न गर्छ

अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छन्। नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले बताएकी छन्। कलाकार, निर्देशक र केही प्राविधिक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को रहे पनि थुप्रै कलाकार, निर्माता र प्रा... ...

नेपालखबर
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
Latest NewsJust now

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र... ...

रातोपाटी
१० अर्ब रुपैयाँको विकास ऋणपत्र–२०८९ बिक्री गरिँदै
Latest NewsJust now

१० अर्ब रुपैयाँको विकास ऋणपत्र–२०८९ बिक्री गरिँदै

काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बिक्री गर्न लागेको हो । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार... ...

रातोपाटी
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, शुक्रबारदेखि प्रदर्शनमा आउने
Latest NewsJust now

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, शुक्रबारदेखि प्रदर्शनमा आउने

मंसिर ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ। सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्रलाई सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन्। २ घण्टा २२ मिनेट ३१ सेकेन्ड अवधिको चलचित्रको मुख्य आकर्षणका रुपमा दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement