नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष निर्वाचित जनप्रतिनिधिको राजनीतिक भविष्यसम्म पुगेको छ । सभापति गगन थापाले शेरबहादुर देउवा पक्षको महाधिवेशनमा संलग्न जनप्रतिनिधिलाई राजीनामा दिन वा कारबाहीको सामना गर्न चेतावनी दिएपछि कांग्रेसभित्र नयाँ टकराव सुरु भएको हो । थापाको चेतावनीसँगै देउवा पक्षमा उभिएका प्रदेशसभा तथा राष्ट्रियसभाका सांसदहरूको पद के हुन्छ भन्ने प्रश्न उठेको छ । देउवा पक्षका नेताहरूले भने थापाको कारबाही गर्ने अधिकार र नेतृत्वको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरूपण भइनसक...
देउवा पक्षका सांसदको पद धरापमा ? गगनको चेतावनीले कांग्रेसमा नयाँ तरंग

Read Complete Original Article
Published originally on फरकधार






