हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम अक्वायर रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मानसहित ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेसतर्फ प्रिन्सिपल क्लायन्ट गरी दुई विधामा अवार्ड पाएको हो।&...
भिजा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड

Read Complete Original Article
Published originally on नेपालखबर






